१२ बैशाख २०८१, बुधबार

बजेट आश्रित दुई विधेयक संसदबाट अस्वीकृत


samsad-baithak

साउन, काठमाडौं । व्यवस्थापिका संसदले बजेटसँग सम्वन्धित आश्रित दुई विधेयक बहुमतले अस्वीकृत गरेको छ । संसदले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलाई बहुमतले अस्वीकार गरेको हो ।

सरकार छाडेर अविश्वासको प्रस्ताव दर्ता गरेको माओवादीले विधेयकको विपक्षमा मत दिएपछि अस्वीकृत भएको हो ।

विनियोजन विधेयक पास भइसकेको अवस्थामा बजेट आश्रित विधेयक अस्वीकृत भएको यो पहिलो पटक हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !