२१ बैशाख २०८१, शुक्रबार

प्रम ओलीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत


काठमाडौं, ९ साउन- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेकी छन् । राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार प्रम ओलीको राजीनामा स्वीकृत भइसकेको छ ।

 

नयाँ सरकार गठनका लागि मन्त्रिपरिषद् वैठकबाट निर्णय गराएको वाधा अड्काउ फुकाउको सिफारिस वुझाउन गएको समयमा दिउसो साढे ४ बजे नै ओलीले राष्ट्रपति समक्ष राजीनामा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !