३ असार २०८१, आइतबार

Author: नेपालपत्र

तनाव वहन गर्ने उपायहरु

आकस्मिक घटनाहरू मानिसको जिन्दगीमा घटी नै रहन्छन् । यस्ता कतिपय घटनाहरू तनावदायक पनि हुन्छन् । कतिपय तनावहरू क्षणिकमात्र हुन्छन् । तर यी क्षणिक तनावहरूबाट सही प्रकारले निकास नपाएमा यिनका असर निकै भयानक पनि हुन सक्दछन् । तीव्र क्षणिक तनावले मानिसको