९ जेष्ठ २०८१, बुधबार

Author: नेपालपत्र

नेपाली निर्देशकविरुद्ध ५ करोड भारु क्षतिपूर्ति दाबी, कीर्ति युट्युवमा पुन : आयो

काठमाडौं, ४ साउन – अन्ततः शिरिष कुन्दर निर्देशित फिल्म कीर्ति हटाइएको १७ दिनपछि पुनः युट्युवमा आएको छ । यसअघि नेपाली फिल्म निर्देशक अनिल न्यौपानेले कपिराइट दाबी गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । सोमबार रातीदेखि पुनः युट्युवमा फिल्म आइसकेपछि यसलाई शिरिषको