९ असार २०८१, आइतबार

Author: नेपालपत्र

अमेरिका विरुद्ध परमाणु हमला गर्ने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाका एक जना उच्च सरकारी अधिकारीले अमेरिकाले कुनै सैनिक कारबाही गरे त्यसै दिनबाट पूर्ण रुपमा युद्धमा होमीन उनको देश तयार रहेको बताएका छन्। उत्तर कोरियाका उप विदेशमन्त्री हाङ सोङ योलले बीबीसीसँग कुरा गर्दै अमेरिकाले आक्रमण गर्न लागेको सङ्केत पाउने