३ असार २०८१, आइतबार

Author: नेपालपत्र

पि एम ज्यु! ल न देशमा राम्रो सिस्ट्म बसाइदिनुस

कसैको हेराई गलत हुन सक्ला, तर यि आखाहरु गलत हुन सक्दैनन्। तपाईको बुझाइ गलत हुन सक्ला, तर यो बास्तबिकता नजरअन्दाज हुन सक्दैन। देश दुखिरहेछ, मलम लगाइदिने को? घाउ बल्जिरहेछ, ऊपचार गरिदिने को? तराई चिडिरहेको छ।, जनतामा अनेक भ्रम छ्र्ने काम