९ असार २०८१, आइतबार

Author: नेपालपत्र

मकवानपुरमा भएको बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर घाइते

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन