४ बैशाख २०८१, मंगलबार

पि एम ज्यु! ल न देशमा राम्रो सिस्ट्म बसाइदिनुस


sudarshan sapkota

कसैको हेराई गलत हुन सक्ला,
तर
यि आखाहरु गलत हुन सक्दैनन्।
तपाईको बुझाइ गलत हुन सक्ला,
तर
यो बास्तबिकता नजरअन्दाज हुन सक्दैन।
देश दुखिरहेछ, मलम लगाइदिने को?
घाउ बल्जिरहेछ, ऊपचार गरिदिने को?
तराई चिडिरहेको छ।,
जनतामा अनेक भ्रम छ्र्ने काम भैरहेछ।
सरकार के गर्दै छ?!
पहाडका गुनासाहरु कस्ले सुनिरहेको छ?
हिमालका बसिन्दाको पनि समस्या धेरै छ्न।
बुझिदिने को?
नेता जि बोलिरहेछन।
बस बोलिरहेछन……।

सम्झाइदिने को?
छिमेक पनि परेकैछ जो(बैगुनि?!)
हाम्लाई। ऊबेला त (किन?) दियथेऊ सिता राम्लाई! छिमेकलाइ न सार्न मिल्ने न टार्न मिल्ने।
निहेतिनै यस्तो छ कि जस्तो भयनि ब्योर्नै पर्नि।
नेता जि!
जस्तो भयनि छिमेकलाई सम्झऊनुस,
सर भनुस्, सरण नपर्नुस र भर पनि नपर्नुस।
सर्कार केहि त गर्नुस।
हामी जस्ता अरु देसको बिकास र सोच काह पुगि सक्यो!
हामी अझ त म मै आल्झी रहेछ्म।
पिम जि!
छिटो गर्नुस।
अहिले नगरे कैले गर्ने?
पियमले नगरे कस्ले गर्छ।?
युबालाई सिप दिनुस, सिपालुलाई सोध्नुहोस।
किन्न मात्र होईन बनायर बेच्न सिकाउनुस।
खेतलाइ बाजो हुन रोक्नुस।
भस्टचारिलाई थोक्नुहोस्।
ग्यांस किन्न भन्न्दा बिजुलि निकाल्न तिर लग्नुस।
पेट्टोर्ल त हाम्रै जमिनमा नि छ। निकाल्नुहोस न।
केही गर्ने नै हो वने सिफरिस भन्दा सिस्ट्म मा धान दिनुस।
जनतालाई सास्ति नदिनुस्,
ल न,
सक्नुहुन्छ भने देशमा राम्रो सिस्ट्म बसाइदिनुस।
बस!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !