६ जेष्ठ २०८१, आइतबार

संसद बैठक सुरु


samsad bhawan

काठमाडौं- दलहरुबीच संसदको कार्यसुचीमा सहमति भएपछि संसद बैठक सुरु भएको छ। शुक्रबार २ बजे बोलाइएको संसद बैठक स्थगित हुँदै अहिले बसेको हो। संसदमा सुरुमा बजेट आश्रित विधेयकमा छलफल हुनेछ।

बजेट पछि अविश्वासको प्रस्तावमा छलफल गर्ने संसदको कार्यसुची छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !