यो विश्व ब्यापी हो नशोचेको सङ्कट !
पार पाऊँ है मिलेर दिई साथ र सहयोग
आर्थीक अवस्था त तहलाउन सकिन्छ
मिलेर संचालन गरे उद्योग, धन्दा उठिन्छ
पढौ वेदका ऋचा? सुनौ मङ्गल ध्वनी !
बनाऊँ असल मन ऋचाहरु वाचन गरी
तातो पानी अदुवा, लसुन, मह अनि पानी
उमालेर बेसार हाली बसाऊँ पिउने बानी
पहिलो कुरा बाँचौँ असल मानवीयतामा
दोस्रो सबलाई दिनु है हौसला बेदनामा
साथ र सहयोग अनि आत्मीय भाव नै !
ठुलो हुन्छ सबैलाई पिडाको बेलामा नै !!
राज्य पनि जुटेको छ जनताका हितमा
जनताले पनि असल बनेर साथ दिउँन्
नफैल्याऊँ है मनमा कुनै नि नराम्रो त्राष
बरु हौसला दिऊँ बनेर असल मित्र भाव
कसरी पिडामा छन सारा मानव जाती
टुलु टुलु हेर्छन जो छन परिवार र साथी
कोही नजिक छन कोही टाढा पनि छन
मायाँ र सद्धभावको साथ सबैले खोज्छन्
यसैले असल र संयमी हामी सबै बनौ
राज्यलाई दोष नदिऊँ संयमित सबै बनौ
यो त सौभाग्य पो हो सबैलाई हित गर्ने
नाफा र नोक्सान गर्ने पल यो त हैन नि !
केहीबेर धेर्यगरौँ दबाई पनि बन्न सक्छ
विश्वब्यापी समस्या हो छिट्टै यो टर्छ !!
हुने खाने भन्दा पनि दीन हिन दु:खी छन्
तिनलाई हाम्रो मद्दत, सहयोग दिऊँ झन्
सद्दभावको खेती गरौ है राजनीति होइन
यस्तो बेला कष्ट दिने मानिस मानव हैन
कोरोनाले असल बन्ने पाठ पढाएको छ
जथा भावी हिड्नु हुन्न भनि सिकाको छ
Please stay at home
Save you and all !!!
!!शुभा !!
यो पनि पढ्नुहोस्
प्रधानमन्त्रीलाई पत्र – सेवामूलक बनेर बाँचौ
प्रधानमन्त्रीलाई पत्र – सत्तामा जानुको सही अर्थ बुझौँ
प्रधानमन्त्रीलाई पत्र – समय मै सचेत र सजग हौ
प्रधानमन्त्रीलाई पत्र – बनाऔ त्याग र शान्तिले देश
प्रधानमन्त्रीलाई पत्र – सम्मानित होस् मेरो देश
प्रधानमन्त्रीलाई पत्र – खोजौँ मिली कता छ देश
प्रधानमन्त्रीलाई पत्र – देशलाई रक्षा गर्न बढौँ
प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर
प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश
प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्
प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु
प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई
प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक
प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?
प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ
प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग
प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव
प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली
प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश
प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि
प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु
छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।