१४ बैशाख २०८१, शुक्रबार

Tag: मुख्य प्रशिक्षक

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

काठमाडौँ । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर देसाईलाई नियुक्त गरेको हो । देसाईलाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्न युवा तथा