२६ बैशाख २०८१, बुधबार

Tag: मुख्य प्रशिक्षक

मुख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट सङ्घले प्रक्रिया थाल्ने

काठमाडौँ, ६ साउन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाउने भएको छ । हाल रिक्त मुख्य प्रशिक्षकका लागि क्यानले यसै साता दरखास्त आह्वान गर्ने निर्णय गरेको हो । क्यानको कार्यसम्पादन समितिको बैठकले अन्तरराष्ट्रिय क्रिकेट