७ बैशाख २०८१, शुक्रबार

साफ महिला च्याम्पियनशिपमा नेपाल पराजय भएपछि प्रशिक्षकले दिए राजीनामा


कुमार थापा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन् । साफ महिला च्याम्पियनशिपअन्तर्गत आज भएको फाइनलमा नेपाली फुटबल टिम पराजय भएपछि मुख्य प्रशिक्षक थापाले राजीनामा दिएका हुन् ।

उपाधिका लागि आज भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो । राम्रो परिणाम नल्याउनेले तर पद ओगटेर बस्नु नहुने भन्दै उनले राजीनामा दिएको बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !