७ बैशाख २०८१, शुक्रबार

Tag: कुमार थापा

साफ महिला च्याम्पियनशिपमा नेपाल पराजय भएपछि प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन् । साफ महिला च्याम्पियनशिपअन्तर्गत आज भएको फाइनलमा नेपाली फुटबल टिम पराजय भएपछि मुख्य प्रशिक्षक थापाले राजीनामा दिएका हुन् । उपाधिका लागि आज भएको खेलमा नेपाल बंगलादेशसँग