१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिवेदन पेश

विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश

काठमाडौँ । विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सभाको आजको वैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेश गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराएकी थिइन् । सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा