७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश


राष्ट्रपति भण्डारीसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन आज पेश गरेका छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !