२५ बैशाख २०८१, मंगलबार

Tag: नेपालमा कोराना

नेपालमा ९३.१ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप

काठमाडौँ । नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो । चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९