२० बैशाख २०८१, बिहिबार

Tag: कार्यसम्पादन समितिको बैठक

उम्मेद्वार टुंगो लगाउन कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान ९ बजे कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको हो । यसअघि हिजो बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल