६ जेष्ठ २०८१, आइतबार

Tag: कार्यसम्पादन समितिको बैठक

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ । हिजो बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठक आज पनि जारी रहने जानकारी दिएका थिए । प्रवक्ता महतका अनुसार बैठकमा नेताहरुले बोल्नेक्रम जारी रहको