६ जेष्ठ २०८१, आइतबार

काँग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै


काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउसो २ बजे केन्द्रिय पार्टी कार्यालय सानेपामा बस्नेगरी बोलाइएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेस केन्द्रिय पार्टी कार्यालयका मुख्य सचीव पौडेलले २८ गते सोमबार एक सूचना जारी गर्दै बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रका सम्बन्धमा छलफल हुने जानकारी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !