१८ बैशाख २०८१, मंगलबार

Tag: अग्निप्रसाद सापकोटा

नयाँ गठबन्धन कम्युनिष्ट एकताको आधार बन्ने विश्वास

धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन देशको राजनीतिक अवस्थाले कोल्टे