४ जेष्ठ २०८१, शुक्रबार

Tag: अग्निप्रसाद सापकोटा

नेपाली जनताले अहिले खोजेको परिवर्तनको संकेत बुझ्न आवश्यक छ : सभामुख सापकोटा

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनताले अहिले खोजेको परिवर्तनको संकेत राजनीतिक दलका नेताहरुले बुझ्न आवश्यक रहेको बताएका छन् । संघीय मामिला पत्रकार समाजले तयार गरेको ‘संसदीय समिति अभ्यास पहिलो संसददेखि संघीय संसदसम्म’ पुस्तकको आज आइतबार विमोचन