१ जेष्ठ २०८३, शुक्रबार

Tag: अग्निप्रसाद सापकोटा

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमाले आज पनि नजाने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान साढे ११ बजेका लागि बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नजाने भएको छ । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था