१ जेष्ठ २०८३, शुक्रबार

Tag: अग्निप्रसाद सापकोटा

देउवाको आग्रहमा प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको भोलि बुधबार बोलाइएको बैठक अचानक स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको भोलि बुधबार १ बजेका लागि पूर्वनिर्धारित बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो । आखिर प्रतिनिधिसभाको भोलिको लागि पूर्वनिर्धारित बैठक