१२ जेष्ठ २०८१, शनिबार

Tag: सन्दीप लामिछाने

नेपाललाई अर्को सफलता, सन्दीपले लिए नेपालका लागि चौथो विकेट

काठमाडौँ। एसिया कप क्रिकेटमा नेपाललाई चौथो सफलता मिलेको छ । पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमाएको छ । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका छन् । यसअघि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद