हो गगनचुम्बी महल त छैनन् मेरो देशमा तर शिखर झैँ असल मनहरुले भरिएको छ मेरो देश ! चिल्ला आठ र सोऱ्ह लेनका बाटा छैनन् मेरो देशमा तर अक्करका भिरमा जोगिएर हिँड्ने बलिया र बहादुर नेपालीहरु छन मेरो देशमा !! हो