१२ जेष्ठ २०८१, शनिबार

Tag: शेरबहादुर देउवा

देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, कति मन्त्रालय दिने ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित रहेको छ । प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष