७ बैशाख २०८३, सोमबार

Tag: शेरबहादुर देउवा

विदेशमा रहेका देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गृह मन्त्रालयको पहलमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी लिइएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दम्पतीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी