१८ बैशाख २०८१, मंगलबार

Tag: शेरबहादुर देउवा

सरकार परिवर्तन गर्ने दाउमा कांग्रेस र नेकपा माओवादी, चेपुवामा प्र.म अोली

१६ असार, २०७३:- वर्तमान सरकार एव्म प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न प्रमुख प्रतिपक्ष कांग्रेस र सत्ता घटक नेकपा माओवादी केन्द्रका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । एमालेले मागेको ‘असार १५ सम्मको समयसीमा’ पूरा भएको भन्दै माओवादी र