४ जेष्ठ २०८१, शुक्रबार

Tag: शेरबहादुर देउवा

अब एमाले–माओवादीले विकास अधिनायकवादको गर्छन् : सभापति देउवा

३ वैशाख, चितवन ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद सुरु गरिसकेको आरोप लगाउनुभएको छ । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद सुरु