१२ श्रावण २०८१, शनिबार

Tag: शेरबहादुर देउवा

लोकतन्त्र र कम्युनिष्ट शासनमध्ये कुनै एक रोज्नुपर्ने समय : प्रधानमन्त्री

१३ मंसिर, पोखरा । पोखराको अमरसिंह चोकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र कम्युनिष्ट शासनमध्ये कुनै एक रोज्ने अधिकार जनताको हातमा रहेको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुले वाम गठबन्धनको नाममा राज्यसत्ता कब्जा गरी एकतन्त्रीय तानाशाही व्यवस्था