कांग्रेसले गर्छ संबिधान संशोधन : प्रधानमन्त्री देउवा
१५ मंसीर, बिरगंज । नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले संविधान संसोधनको काम पूरा गर्ने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले कांग्रेस पार्टी सधै मधेसको जनताको पार्टी रहेको दाबी गरेका छन्। सभालाई