काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आज संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकामा असहमति प्रकट गर्नुभएको छ । उहाँले आज साँझ वक्तव्य जारी गरी दुवै अध्यादेशप्रति काँग्रेसको गम्भीर असहमति रहेको जनाउँदै सरकार नागरिकको