१४ जेष्ठ २०८१, सोमबार

Tag: विश्वप्रकाश शर्मा

काँग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जनाएका छन् । उनले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको बताए । लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीर