काँग्रेस महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा विजयी Nepalpatra काँग्रेस महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा विजयी
१९ असार २०७९, आइतबार

काँग्रेस महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा विजयी


गगन थापा, विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापासँगै विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । मतगणना जारी रहँदा ३९९० मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो ।

निर्वाचन समितिका अनुसार शर्माले १८२४ मत सर्वाधिक मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !