८ बैशाख २०८१, शनिबार

काँग्रेस महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा विजयी


गगन थापा, विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापासँगै विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । मतगणना जारी रहँदा ३९९० मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो ।

निर्वाचन समितिका अनुसार शर्माले १८२४ मत सर्वाधिक मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !