२० बैशाख २०८१, बिहिबार

कृष्णप्रसाद सिटौलासँग विश्वप्रकाशले लिए आशीर्वाद


कृष्णप्रसाद सिटौला

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता नेता कृष्णप्रसाद सिटौलाबाट नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् ।

आइतबार सिटौला निवास चण्डोल पुगेर शर्माले सिटौलाबाट आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् । काँग्रेसका सिटौला र शर्माको गृहजिल्ला झापा नै हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !