७ बैशाख २०८१, शुक्रबार

Tag: कृष्णप्रसाद सिटौला

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले आज राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेका हुन् । सभापति देउवाले उनलाई कांग्रेस संसदीय दलको