४ जेष्ठ २०८१, शुक्रबार

Tag: आशीर्वाद

कृष्णप्रसाद सिटौलासँग विश्वप्रकाशले लिए आशीर्वाद

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता नेता कृष्णप्रसाद सिटौलाबाट नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् । आइतबार सिटौला निवास चण्डोल पुगेर शर्माले सिटौलाबाट आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् । काँग्रेसका सिटौला