११ बैशाख २०८१, मंगलबार

Tag: बधाई

अध्यक्ष लिङ्देनले कमल थापालाई दिए बधाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालको अध्यक्ष बनेकोमा कमल थापालाई बधाई दिएका छन् । अध्यक्ष लिङ्देनले कमल थापाको आगामी दिन सुखमय बनोस् भन्ने शुभकामना दिएका छन् । लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, “राप्रपाका पूर्व अध्यक्ष