१३ जेष्ठ २०८१, आइतबार

Tag: विश्वप्रकाश शर्मा

२५२० मत गन्दा गगनले पाए १६४८ मत, विश्वप्रकाश दोस्रो स्थानमा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ । निर्वाचन समितिका अनुसार २५२० मत गन्दा गगन थापाले सर्वाधिक मत पाएका छन् । गगन थापाले १६४८, विश्वप्रकाश शर्माले १०१९ मत ल्याएका छन्