काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् । जितपछि शर्माले यो एउटा व्यक्तिको, गुटको विजय नभई सिंगो नेपाली