५ जेष्ठ २०८१, शनिबार

Tag: रामचन्द्र पौडेल

रामचन्द्र पौडेल भन्छन्- राजनीतिक स्थायित्वका लागि गठबन्धन भएको हो

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन, संविधान, गणतन्त्र र स्थायित्व कायम गर्ने उद्देश्यका साथ पाँच दलबीचका गठबन्धन भएको बताएका छन् । नेपालले कहिल्यै राजनीतिक स्थायित्व पाउन नसकेको उल्लेख गर्दै उहाँले विकास र प्रगतिको बाटोमा हिँड्न नसक्नुको कारण