५ जेष्ठ २०८१, शनिबार

Tag: माधव नेपाल

ओली-माधव पक्षको छुट्टाछुट्टै बैठक

काठमाडौं । नेकपा एमालेका दुवै पक्ष छुट्टाछुटै छलफलमा जुटेका छन् । आन्तरिक गृहकार्य नपुगेको भन्दै अपरान्ह ११ बजेको बसेको बैठक स्थगित गरिएको थियो । त्यसलगत्तै दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका हुन् । बरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित