२० बैशाख २०८१, बिहिबार

Tag: नेपाल सरकार

किन सिफारिस गरे प्रधानमन्त्री ओलीले अख्तियार प्रमुखमा प्रेम कुमार राईलाई ?

काठमाडौँ । नेपाल सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको हो । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको