११ बैशाख २०८१, मंगलबार

Tag: नेपाल सरकार

विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । आज बिहान सरकार र विप्लव समूहको नेकपार्टीबीच तीन