१४ माघ २०७९, शनिबार

सरकार र डा. केसीबीच मध्यरातमा ८ बुँदे सहमति, अनसन तोडिएको घोषणा आज


काठमाडौं, असोज २५ । नेपाल सरकार र अनसनरत प्रा.डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सहमति अनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नेछन् । डा. केसीले भोलि आइतबार विहान ९ः३० बजे अनसन तोड्नेछन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।

यस्तो छ सहमति पत्र

सरकार र डा. केसीबीच मध्यरातमा ८ बुँदे सहमति

सरकार र डा. केसीबीच मध्यरातमा ८ बुँदे सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !