काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतम खनाल-नेपाल समूहको अखिल नेपाल किसान महासंघको भेलामा नेता सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का दिएका छन् । यसअघि तत्कालिन नेकपा र अहिले एमाले एकताको अभियान चलाइरहेका महासंघका अध्यक्ष समेत रहेका