८ जेष्ठ २०८१, मंगलबार

भावुक हुँदै रामकुमारीले आफ्नो श्रीमानको जन्मदिनमा यस्तो लेखिन् मार्मिक स्टाट्स


रामकुमारी झाक्री र पशुपति पुरी

काठमाडौँ । सांसद तथा नेकपा एमालेको खनाल-नेपाल समूहकी नेत्री रामकुमारी झाक्रीले आफ्नो श्रीमान पशुपति पुरीको जन्मदिनमा शुभकामना दिंदै मार्मिक स्टाट्स लेखेकी छन् ।

सामाजिक संजाल ट्वीटरमा आज शनिबार लेख्दै उनले हरपल मैनबत्ती जस्तै भूमिका र दायित्त्व निर्वाह गर्ने एक जिम्मेवार साथी, बाबु, श्रीमान हजुरलाई जन्मदिनको अनगिन्ति शुभकामना भनेर श्रीमानलाई जन्मदिनको शुभकामना दिएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !