७ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा एमाले

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बारे छलफल भएको भीम रावलको खुलासा

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आज केपी शर्मा ओलीसँग भएको छलफलको बारेमा जानकारी दिएका छन्। रावलले ओलीसँग लामो समयपछि छलफल भएको दावी गरे। छलफलमा ओलीसँग माओबादी केन्द्रलाई सरकारमा ल्याउने छलफल भएको बताए प्राइम टेलिभिजनको जनता जान्न चाहान्छ कार्यक्रममा