झलनाथ र माधवसहित ११ जना नेताहरु एमालेवाट निष्काशित
काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरिएको